Section 14
निर्णय गर्नु पर्ने अवधि
सर्वोच्च अदालत वा अदालतले आफू समक्ष पुनरावेदन परेको एक वर्षभित्र त्यस्तो मुद्दामा निर्णय गरिसक्नु पर्नेछ ।